सुष्मिता बनर्जी
सुष्मिता बनर्जी, (सुष्मिता बंधोपाध्याय र सईदा कमाल पनि)[१] (१९६३/१९६४ – ४/५ सेप्टेम्बर २०१३०), भारतको एक लेखिका एवं बुद्धिजीवी थिइन्। उनको संस्मरण काबुलीवालार बङ्गाली बौ (एक काबुलीवालाको बङ्गाली श्रीमती; १९९७) उनको एक अफगानीसँग विवाह र तालिबान शासनको बेला अफगानिस्तानमा उनको अनुभवमा आधारित छ। उनको यो संस्मरणमा आधारित एक बलिउड चलचित्र एस्केप फ्रम तालिबान पनि बनाई सकिएको छ।
सुष्मिता बनर्जी | |
---|---|
जन्म | १९६३/१९६४ कलकता (वर्तमान कोलकाता) |
मृत्यु | ४/५ सेप्टेम्बर २०१३ (उमेर ४९) पकतीका प्रान्त, अफगानिस्तान |
उल्लेखनीय कार्यहरू | काबुलीवालार बङ्गाली बौ (एक काबुलीवालाको बङ्गाली पत्नी) |
जीवनसाथी | जाँबाज खान |
धर्म | हिन्दू, पछाडि इस्लाम |
सन्दिग्ध तालिबानी आतङ्कवादिहरूले ४ सेप्टेम्बर राति पछाडि र ५सेप्टेम्बर २०१३को बिहान भन्दा पुर्वको कुनै समयमा उनको पकतीका प्रान्त, अफगानिस्तानमा स्थित घरको बाहर उनको हत्या गरेका थिए।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Indian author Sushmita Banerjee executed in Afghanistan by Taliban", द टाइम्स अफ इण्डिया , ५ सितंबर २०१३, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१३।
- ↑ Narayan, Chandrika; Popalzai, Masoud (५ सितम्बर २०१३), "Afghan militants target, kill female author, police say", सीएनएन, अन्तिम पहुँच १८ अक्टूबर २०१३।