सुरैया (१५ जून १९२९ – ३१ जनवरी २००४) भारतीय सिनेमाकी गायिका र अभिनेत्री थिइन्। उनीले ४० र ५०को दशकमा हिन्दी सिनेमामा आफ्नु योगदान दिइन्। उनले उनको प्रतिभाको लागि उपमहाद्वीपको मलिका-ए-तरान्नुमले सम्मानित गरिएको थियो । ३१ जनवरी २००४मा सुरैयाको निधन भएको थियो।[१] उनी १९३७मा आकाशबाणीबाट प्रसारण हुने एक बाल कार्यक्रममा गाउने गर्छिन् ।

Suraiya
ثریا
सुरैया
वास्तविक नामसुरैया जमाल सिख
जन्म(१९२९-०६-१५)१५ जुन १९२९
गुजरांवाला, पञ्जाब
(अहिले पाकिस्तानमा पर्छ )
मृत्यु३१ जनवरी २००४(2004-01-31) (उमेर ७४)
मुम्बई, महाराष्ट्र भारत
विधा
  • भजन
पेशासंगीतकार, अभिनेत्री
सक्रिय वर्ष१९३७, १९४१–१९६३

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म १५ जुन १९२९मा गुजरांवाला, पञ्जाबमा भएको थियो जुन अहिले पाकिस्तानमा पर्छ। उनका बुबाको एक सानु फर्निचरको दोकान थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. देबिंद्र बीर कौर (८ फ़रवरी २००४), "SURAIYA: A Tribute" [सुरैया: एक श्रद्धांजली] (अंग्रेज़ीमा), द ट्रिब्यून, अन्तिम पहुँच १ मई २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्