सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्। उनि गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री हुन् र २०२३ अप्रिल २७ मा उक्त पदमा नियुक्त हुनुभएको थियो। पाण्डे यस प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता र गोरखा २ (ख) बाट सदस्य हुन्। पाण्डे यसअघि राष्ट्रिय सभामा विपक्षी दलको नेता भइसकेका छन्।[] उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन्।[]

सुरेन्द्रराज पाण्डे
गण्डकी प्रदेशको मुख्यमन्त्री
पद बहाली
२७ अप्रिल २०२३
राज्य प्रमुखपृथ्वीमान गुरुङ
पूर्वाधिकारीखगराज अधिकारी
व्यक्तिगत विवरण
जन्मखोपलाङ, गोरखा
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

निर्वाचन इतिहास

सम्पादन गर्नुहोस्
गोरखा २ (ख)
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली कांग्रेस सुरेन्द्रराज पाण्डे १६,८८२
नेकपा एमाले बसन्तकुमार गुरुङ ५,७६७
अन्य/अवैध ३,५५६
परिणाम कांग्रेसको जित
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्