सुनकोशी नदी
नेपालको नदी
(सुन कोशी नदीबाट अनुप्रेषित)
सुनकोशी नदी नेपालका प्रमुख नदीहरू मध्य एक हो। यो नदी सप्तकोशी नदीको सहायक नदी हो।
सुनकोशी नदी | |
---|---|
भौतिक विषेशताहरू | |
मुख | अरुण र तमोरसँग मिसिएर सप्तकोशी बन्छ २६°५४′४७″N ८७°०९′२५″E / 26.913°N 87.157°E. |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | सप्तकोशी जल प्रवाह |