सुनकोशी जलविद्युत केन्द्र
सुनकोशी जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ। सुनकोशी नदीको प्रवाहबाट १०.५ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्र नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको छ । यो केन्द्रले सन् १९७२ (२०२८) देखि विद्युत उत्पादन गर्न थालेको थियो । [१] [२]
सुनकोशी जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | सुनकोशी जलविद्युत केन्द्र |
देश | नेपाल |
निर्देशाङ्क | २७°४६′१०″N ८५°५१′००″E / २७.७६९४°N ८५.८४९९°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | नेपाल विद्युत् प्राधिकरण |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | सुनकोशी नदी |
सुरुवात मिति | २०५१-१२-०६ BS |
प्रकार | नदीको पानी |
क्षमता | १०.०५ MW |
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)"।
- ↑ Annual Report 2019/2020।