सुनकोशी जलविद्युत केन्द्र


सुनकोशी जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ। सुनकोशी नदीको प्रवाहबाट १०.५ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्र नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको छ । यो केन्द्रले सन् १९७२ (२०२८) देखि विद्युत उत्पादन गर्न थालेको थियो । [१] [२]

सुनकोशी जलविद्युत केन्द्र
सुनकोशी जलविद्युत केन्द्र is located in नेपाल
सुनकोशी जलविद्युत केन्द्र
नेपालको नक्सामा सुनकोशी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसुनकोशी जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२७°४६′१०″N ८५°५१′००″E / २७.७६९४°N ८५.८४९९°E / 27.7694; 85.8499
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत् प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसुनकोशी नदी
सुरुवात मिति२०५१-१२-०६ BS
प्रकारनदीको पानी
क्षमता१०.०५ MW

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)" 
  2. Annual Report 2019/2020