सुजीको पिठो प्रयोग गरी पकाइने एक पकवान या मिठाइ :

यस पकवानको लागि आवश्यक सामग्रीहरू:

पकाउने तरिका:

  1. कन्ती या भाँडो चुलोमा बसाल्ने
  2. कन्ती सुख्खा नहुन्जेल तताउने
  3. घ्यु पग्लिएर तातो नहन्जेल तताउने
  4. सुजीको पिठो राख्ने र गाढा पहेलो नहुन्जेल चलाउने
  5. स्वाद अनुसार चिनी र दुध या पानी राख्ने
  6. इच्छा अनुसार किसमिस र काजु हाल्ने

पानी नसकुकन्जेल पकाइरहने।