सुजाता श्रीधर
भारतीय क्रिकेटर
सुजाता श्रीधर (अङ्ग्रेजी: Sujata Sridhar/तमिल: சுஜாதா ஸ்ரீதர் ) (जन्म;२५ डिसेम्बर १९६१) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन्। उनी १९८० को दशकमा भारतीय महिला क्रिकेट टिमको तर्फबाट टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने गर्थिन्। [१] उनले आफ्नो क्रिकेट जीवन कालमा कुल तीन टेस्ट र छः वानडे म्याच खेलेकी थिइन्।[२]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | सुजाता श्रीधर | |||||||||||||||||||||||||||||||||||||||
जन्म | भारत | २५ डिसेम्बर १९६१|||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ३) | २१ जनवरी १९८४ विरुद्ध अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १२ जुलाई १९८६ विरुद्ध इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ६) | १० जनवरी १९८२ v अस्ट्रेलियन महिला | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २७ जुलाई १९८६ v इङ्ल्यान्ड महिला | |||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, १५ अप्रिल २०१७ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Sujata Sridhar", क्रिकेट आर्काइभ, अन्तिम पहुँच १५ अप्रिल २०१७।
- ↑ "Sujata Sridhar", क्रिकइन्फो, अन्तिम पहुँच १५ अप्रिल २०१७।