सुकृति काण्डपाल एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया भारतको टेली सिरियलहरूमा अभिनय गर्ने गर्छिन ।[२] उनले भारतको प्रतिनिधि भनेर मिस इन्डिया विश्वव्यापी भारत भएर सन् २०११ मा दुबईमा भएको मिस इन्डिया विश्वव्यापी प्रतियोगितामा भाग लिएकी थिइन् । यस प्रतियोगितामा काण्डपालले उत्कृष्ट १० मा आफ्नो स्थान बनाएकी थिइन् ।[२] उनलाई भारतको विभिन्न सिरियलहरूमा गरेको अभिनयलाई लिएर चिनिन्छ । उनले अग्ले जनम मोहे बिटिया ही किजो, दिल मिल गए, प्यार की यह एक कहानी, र कैशा यह इशक है.. अजब सा रिस्क है जस्ता सिरियलहरूमा भइने गरेकी छिन् ।[३]

सुकृति काण्डपाल
सुकृति काण्डपाल
जन्म२० नवम्बर, १९८७[१]
नैनीताल,[१] उत्तराखण्ड
पेशाअभिनेत्री
कार्यकाल२००७-वर्तमान

शिक्षा सम्पादन गर्नुहोस्

काण्डपालले सेन्ट मेरी कन्भेन्ट उच्च विद्यालयबाट आफ्नो शिक्षा पूर्ण गरेकी छिन् ।[४]

सिरियलहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "'I was not apprehensive about taking up Dill Mill Gayee'", १२ सेप्टेम्बर २००८, अन्तिम पहुँच २६ नोभेम्बर २०१५ 
  2. २.० २.१ Wadhwa, Akash (मे २४, २०११), "Sukirti took part in a beauty pageant", Indiatimes, अन्तिम पहुँच २४ जुन २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०१ मिति
  3. "Why Sukirti Kandpal is chasing the media?"
  4. https://in.lifestyle.yahoo.com/taste-nainital-sukirti-kandpal-232032635.html
  5. "Sukirti Kandpal Wiki, Biography & Photos", BollyMirror।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०६ मिति