सीमा मलहोत्रा
सीमा मल्होत्रा (अंग्रेजी: Seema Malhotra, जन्म: ७ अगस्ट १९७२), बेलायतको फेल्थम एन्ड हेस्टन सिटबाट सांसद हुन् [१] र भारतीय मूलकी बेलायतको पहिलो स्याडो मन्त्री हुन् । उनी कुनै पनि पार्टीबाट स्याडो मन्त्री नियुक्त हुने पहिलो सांसद हुन् । उनी लेबर पार्टीसँग आवद्ध छिन् । लेबर पार्टीले घरेलू हिंसा र त्यससँग सम्बन्धित मुद्दाहरूसँग लड्नका लागि र महिलाहरूको विरुद्ध हिंसालाई रोक्नका लागि उनलाई यस पदमा नियुक्त गरिएको थियो । [२][३]
सीमा मल्होत्रा सांसद (संयुक्त अधिराज्य) | |
---|---|
सांसद (यूके) फेलथम र हेस्टन (ब्रिटेनको लोकसभा निर्वाचन क्षेत्र) | |
पद बहाली १५ डिसेम्बर २०११ | |
पूर्वाधिकारी | एलन किन |
बहुमत | ६,२०३ (२६.७%) |
व्यक्तिगत विवरण | |
जन्म | फेलथम, लन्डन, संयुक्त अधिराज्य | ७ अगस्ट १९७२
राजनीतिक दल | लेबर पार्टी (यूके), कोपरेटिभ पार्टी |
मातृ शिक्षाप्रतिष्ठान | वारविक विश्वविद्यालय |
वेबसाइट | सीमा मल्होत्रा का व्यक्तिगत जालस्थल |
जीवनी
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "भारतीय मूल की सीमा मल्होत्रा चुनाव जीतीं", लाइव हिंदुस्तान, अन्तिम पहुँच १२ अगस्त २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-१३ मिति
- ↑ "भारतीय मूल की सांसद सीमा मल्होत्रा को ब्रिटेन में शैडो मंत्री बनाया गया", समाचार हिन्दी, अन्तिम पहुँच १२ अगस्त २०१५।
- ↑ "Seema Malhotra MP comment on her promotion to Shadow Chief Secretary to the Treasury" [सांसद सीमा मल्होत्रा का ‘ट्रेजरी की शैडो चीफ सेक्रेटरी’के रूप में पदोन्नति], व्यक्तिगत जालस्थल, अन्तिम पहुँच २३ सितंबर २०१५।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२५ मिति