सिलटिमुर नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझडवर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा पनि प्रयोग गरिन्छ।

सिलटिमुर

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्