सिद्धार्थ बैङ्क
(सिद्धार्थ बैंकबाट अनुप्रेषित)
सिद्धार्थ बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त 'क' वर्गको एक निजी वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०५९ सालमा भएको हो।[४] हालमा यस बैङ्कका यसको १९६ शाखा[५] र २२६ एटिएम छ[६] । । यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ।[७]
व्यवसाय प्रकार | पब्लिक |
---|---|
व्यावसायिक रूप | नेप्से: SBL |
उद्योग | Banking, Financial services |
स्थापित | १९ मे २००१[१][२] |
स्थापनाकर्ता | |
केन्द्रीय कार्यालय | काठमाडौँ |
शाखा सङ्ख्या | १९६ शाखा र २२६ एटिएम |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
आम्दानी | रू४,१६६ करोड (युएस$३७० मिलियन) (२०७९-८०) |
परिचालन आय | रू२,९८९ करोड (युएस$२६० मिलियन) (२०७९-८०) |
रू८९ करोड (युएस$७.८ मिलियन) (२०७९-८०) | |
कुल सम्पत्ति | रू८०.६३ करोड (युएस$७.१ मिलियन) (२०७९-८०) |
कुल इक्विटी | रू२,५३० करोड (युएस$२२० मिलियन) (२०७९-८०) |
सहायक कम्पनीहरू | सिद्धार्थ क्यापिटल लिमिटेड |
Capital ratio | 9.37% (२०७९-८० ) |
वेबसाइट | www |
पूँजी संरचना
सम्पादन गर्नुहोस्२०७९/८०[८] | |||
---|---|---|---|
अधिकृत पूँजी | १६ अर्ब | ||
जारी पूँजी | १४.०८ अर्ब | ||
चुक्ता पूँजी | १४.०८ अर्ब |
सहायक कम्पनी
सम्पादन गर्नुहोस्सिद्धार्थ क्यापिटल लिमिटेड सिद्धार्थ बैंकको सहायक कम्पनी हो। २०६९ आश्विन १२ देखि कारोबार संचालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर , नक्साल, काठमाडौं मा अवस्थित छ। यस क्यापिटलको चुक्ता पूँजी रू. २० करोड रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व बैंकको रहेको छ। [९]
आधिकारिक वेबसाइट
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Origin
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "History of PNB", NDTV.com, मूलबाट २६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ फेब्रुअरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २६ फेब्रुअरी २०१४ मिति
- ↑ "EBoard of Directors"।
- ↑ "About Us", अन्तिम पहुँच जनवरी ९, २०२०।
- ↑ "Service Network", Siddhartha Bank।
- ↑ "ATMs", Siddhartha Bank Limited।
- ↑ "नेपाली बैँकहरूको सूची" (PDF), नेपाल राष्ट्र बैङ्क, अन्तिम पहुँच १८ जनवरी २०२०।
- ↑ सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ६।
- ↑ सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ५।