सिद्धराज ओझा (वि.सं. २००२ - वि.सं. २०७१) नेपालका पूर्वमन्त्री हुन् ।

जीवनी सम्पादन गर्नुहोस्

डोटीमा जन्मिएका ओझा

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

नेपाल विद्यार्थी सङ्घका संस्थापक नेता समेत रहेका ओझा २०२२ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको पालामा शेरबहादुर देउवासँगै ओझा मन्त्री बनेका थिए । त्यसयता पटकपटक मन्त्री तथा दुई पटक नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत भएका ओझा डोटीबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमाञ्चलका असल नेतामा गनिन्थे ।

उनले विगतमा कानुन तथा न्याय, सामान्य प्रशासन, वन तथा भू-संरक्षण र भूमिसुधार तथा व्यवस्थामन्त्रीका रूपमा पनि जिम्मेवारी बहन गरिसकेका थिए ।

बाहिरी सम्पर्क सम्पादन गर्नुहोस्

काँग्रेस नेता सिद्धराज ओझा रहेनन्