सिद्धम लिपिको प्रयोग पहिला (लगभग ६०० ई - १२०० ई) संस्कृत लेख्न हुन्थ्यो। यो लिपि, ब्राह्मीदेखि व्युत्पन्न हो।