पाल्पा जिल्लाको तानसेन नगरपालिकामा सितलपाटी मध्य भागमा रहेको छ ।[१] यो पाटी पाल्पाको दरवार अगाडि अवस्थित छ ।[२]। यस स्थानमा एक दशक अगाडि गोलो आकारको घर बनेको थियो, जसमा विभिन्न व्यावसायहरू सञ्चालनमा रहेको थियो । त्यसै कारण यस स्थानलाई गोलघर पनि भनिन्छ ।

इतिहास सम्पादन गर्नुहोस्


ग्यालरी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्