सिएरा लियोन महिला राष्ट्रिय फुटबल टोली

सिएरा लियोन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सिएरा लियोनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सिएरा लियोन फुटबलको लागि शासकीय निकाय सिएरा लियोन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]

सिएरा लियोन
उपनाम(हरू)सिएरा क्विन
सङ्गठनसिएरा लियोन फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपश्चिम एसिया फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकएन विलियम
फिफा कोडSLE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२३ जुन २०१७)
उच्च वरीयता१२३ (२०१३)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
सिएरा लियोन सिएरा लियोन ०–९ नाइजेरिया नाइजेरिया
(६ नोभेम्बर १९९४)
ठूलो हार
सिएरा लियोन सिएरा लियोन ०–९ नाइजेरिया नाइजेरिया
(६ नोभेम्बर १९९४)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल १९९५)
उत्कृष्ट नतिजासमूह चरण (१९९५)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "सिएरा लियोनले अफ्रिकी महिला च्याम्पियनसिपमा छनोट", सिएरा लियोन: द एक्सक्लुसीफ प्रेस पत्रिका, १६ अक्टोबर २०११, अन्तिम पहुँच २४ अप्रिल २०१२  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्