सिङ्गापुर राष्ट्रिय फुटबल टोली
(सिंगापुर राष्ट्रिय फुटबल टोलीबाट अनुप्रेषित)
सिङ्गापुर राष्ट्रिय फुटबल टिम सिंगापुरको राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र हो ।
उपनाम(हरू) | द लायन्स | ||
---|---|---|---|
सङ्गठन | सिंगनपुर फुटबल सङ्घ (एफएएस) | ||
सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | फन्दी अहमद | ||
कप्तान | ह्यारिस हरुन | ||
सर्वाधिक उपस्थिति | डेनियल बेनेट (१४१)[१] | ||
सर्वाधिक गोलकर्ता | फन्दी अहमद (५५)[२] | ||
गृह रङ्गशाला | सिंगापुर राष्ट्रिय रंगशाला जलन बिसार रंगशाला | ||
फिफा कोड | SIN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १६६ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ७३ (अगस्ट १९९३) | ||
निम्न वरीयता | १७३ (अक्टोबर २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सिङ्गापुर १–० चीन (सिंगापुर; २२ मे १९४८)[३] | |||
ठूलो विजय | |||
सिङ्गापुर ११–० लाओस (सिंगापुर; १५ जनवरी २००७) | |||
ठूलो हार | |||
म्यानमार ९–० सिङ्गापुर (क्वालालम्पुर, मलेसिया; ९ नोभेम्बर १९६९) | |||
एसिया कप | |||
उपस्थिति | १ (पहिलो खेल १९८४) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९८४ |
इतिहास
सम्पादन गर्नुहोस्खेलाडीहरू
सम्पादन गर्नुहोस्उपाधिहरू
सम्पादन गर्नुहोस्स्रोत
सम्पादन गर्नुहोस्- ↑ "फिफा सेञ्चुरी क्लब", फिफा, मूलबाट १३ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १३ जुन २०१५ मिति - ↑ मोरिसन, निल, "फन्दी अहमद – १०० अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी हुन सफल", आर.एस.एस.एस.एफ, अन्तिम पहुँच ३० जनवरी २०१०।
- ↑ "सिंगापुरको खेल,बरियता र क्रम", विश्व फुटबल इएलओ बरियता: सिंगापुर, अन्तिम पहुँच २४ नोभेम्बर २०१६।