सावित्री-सत्यवान
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सावित्री-सत्यवान लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कृति हो । प्रथम पटक टीकादत्त धितालले[१]यस कृतिलाई प्रकाशित गरेका भएपनि पछि साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [२] पृष्ठ संख्या १०३ भएको उक्त पुस्तक विसं २००९मा प्रकाशित भएको हो ।[१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्