व्यक्तिहरूको समूह मिलेर एकजना व्यक्तिलाई बलात्कार गर्नुलाई सामुहिक बलात्कार भनिन्छ। नेपाल लगायत विश्वका धेरै विकासान्मूख देशहरूमा सामुहिक बलात्कारका घटनाहरू सार्वजनिक हुने गरेका छन्। धेरै जसो सामुहिक बलात्कारको शिकार महिलाहरूनै हुने गरेको भएपनि यदाकदा पुरूषहरूपनि यसको शिकार बनेको पाईन्छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्