सम्भोग
यौन खुशी, प्रजनन, वा दुवै उद्देश्यका लागि महिला योनिमा पुरुष लिङ्गको सम्मिलन
सम्भोग वा यौन सम्पर्क भन्नाले यौन आनन्द वा प्रजननको लागि पुरूषको लिङ्ग स्त्रीको योनीमा प्रवेश गराएर घर्षण गरी वीर्यपात गर्ने क्रिया भन्ने बुझिन्छ । [१][२]
सन्दर्भ सूचीसम्पादन
- ↑ Sexual intercourse Encyclopædia Britannica entry.
- ↑ "Sexual Intercourse", health.discovery.com, मूलबाट २००८-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१२।
विकिमिडिया कमन्समा सम्भोग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।