सामुदायिक सुचना नेटवोर्क (सि.आई.एन)

सि आई एन नेपालको सामुदायिक रेडियो स्टेशनहरूको छाता सङ्गठन हो | यसको पुरा रूप सामुदायिक सूचना नेटवोर्क (कम्युनिटी ईन्फरमेसन नेटवोर्क) हो। यस नेटवोर्कमा देशभरी छरिएर रहेका सामुदायिक रेडियोहरू आवद्द छन्।