सापटग्राम

भारतको आसाम राज्यको धुबरी जिल्लाको एउटा सहर

सापटग्राम भारतको आसाम राज्यको धुबरी जिल्लाको एउटा सहर हो।

सापटग्राम
नगर
Country भारत
Stateअसम
Districtधुबरी
उन्नतांश
२७ मिटर (८९ फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा१२०४६
भाषाहरू
 • सरकारीअसमीया
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मान समय)

स्थिति सम्पादन गर्नुहोस्

यो सहर ब्रह्मपुत्र नदीको सहायक नदी सोनकोष नदीको किनारमा अवस्थित छ। यो समुद्र सतह माथि २७ (८८ फीट) को उचाइ मा स्थित छ।

जनसंख्या सम्पादन गर्नुहोस्

२००१ सन् को जनगणना अनुसार, सापटग्रामको कुल जनसंख्या १२,०४६ (पुरुष ५१%, महिला ४९%) थियो।५% भन्दा बढी, पुरुष साक्षरता दर ८२% छ भने महिला साक्षरता दर ७२% छ। [२]

यस क्षेत्रको भाषा सम्पादन गर्नुहोस्

आधिकारिक भाषा असमिया हो। अन्य संयुक्त भाषाहरू कामतापुरी (राजवंशी, गोलपरिया, देशी), बंगाली, हिन्दी, बिहारी, मारवाडी, नेपाली, आदि हुन्।

मुख्य धर्म सम्पादन गर्नुहोस्

सापटग्राम क्षेत्रमा हिन्दू, इस्लाम र जैन धर्म प्रमुख धर्म हुन्।

प्रमुख जातीय समूहहरू सम्पादन गर्नुहोस्

कोच-राजबंशी, कलिता, नाथ, बंगाली हिन्दू, बिहारी, मारवाडी, असमिया, बोरो, नेपाली।

प्रमुख शैक्षिक संस्थाहरू सम्पादन गर्नुहोस्

  • सापटग्राम एमालगेमेटेड एकाडमी
    (स्थापना: १९३९)
  • सापटग्राम बंगाली हाईस्कूल
    (स्थापना: १९३६)
  • सापटगृराम कलेज
    (स्थापना: १९७२)
  • शंकरदेव शिशु निकेतन, सापटग्राम
    (स्थापना: २००३)
  • २२३५ नम्बर खुदनामारी एलपी स्कूल
    (स्थापना: १९७६)

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Falling Rain Genomics, Inc - Sapatgram
  2. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१