सातौँ राष्ट्रिय खेलकुद २०७३ मा भारोत्तोलन


सातौँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत भारोत्तोलन खेलमा नेपाली सेनाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।भने पहिलोपटक सहभागीता जनाएको एपीएफ पदक बिहिन भएको थियो ।

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा भारोत्तोलन
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिमंसिर २०७३
टोलीहरू७ टिम
स्थान(हरू) (१ सहरहरू आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाली सेना

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

अन्तिम पदक तालिका सम्पादन गर्नुहोस्

 स्थान  टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना १५
२. नेपाल प्रहरी १२
३. पूर्वाञ्चल विकास क्षेत्र
४. मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
५. सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
६. मध्यमाञ्चल विकास क्षेत्र
७. पश्चिमाञ्चल विकास क्षेत्र

रेकर्डहरू सम्पादन गर्नुहोस्

सातौँ राष्ट्रिय खेलकुद २०७३ को भारोत्तोलन खेलमा १४ वटा नयाँ राष्ट्रिय किर्तिमानहरू बनेको थियो ।

भारोत्तोलनमा बनेका केही नयाँ राष्ट्रिय कर्तिमानहरू


स्रोत सम्पादन गर्नुहोस्