साङ्थाङ
साङ्थाङ हिमाल नेपालको दार्चुला जिल्लामा अवस्थित छ । यो हिमाल ६४८० मिटर अग्लो रहेको छ। यो साङ्थाङ हिमाल नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।
साङ्थाङ हिमाल | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ६,४८० मी (२१,२६० फिट) |
भूगोल | |
स्थान | दार्चुला जिल्ला , नेपाल |
आरोहण | |
सबैभन्दा सजिलो मार्ग | हिउँ/हिउँको पहाड |