साङ्थाङ हिमाल नेपालको दार्चुला जिल्लामा अवस्थित छ । यो हिमाल ६४८० मिटर अग्लो रहेको छ। यो साङ्थाङ हिमाल नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।

साङ्थाङ हिमाल
सर्वोच्च बिन्दु
उचाइ६,४८० मी (२१,२६० फिट)
भूगोल
स्थानदार्चुला जिल्ला , नेपाल
आरोहण
सबैभन्दा सजिलो मार्गहिउँ/हिउँको पहाड