सलाद

विभिन्न प्रकारका ताजा फलफूल तथा सागसब्जीहरू साथै अन्य खानेकुराहरू मिसाएर बनाइने एक प्रकारको खाद्य परिकार

सलाद सामान्यतया विभिन्न प्रकारका ताजा फलफूल तथा सागसब्जीहरू साथै अन्य खानेकुराहरू मिसाएर बनाइने एक प्रकारको खाद्य परिकार हो । तर कतिपय स्थानहरूमा खाद्यान्न,माछा-मासु तथा मिठाईको प्रयोग गरेर सलाद बनाउने गरेको पाइन्छ ।

सलाद
Salad platter.jpg
प्लेटमा राखिएको सलाद
मुख्य सामग्रीहरूUsually raw vegetables, sauce or dressing
विभिन्नताMany