सलाद
विभिन्न प्रकारका ताजा फलफूल तथा सागसब्जीहरू साथै अन्य खानेकुराहरू मिसाएर बनाइने एक प्रकारको खाद्य परिकार
सलाद सामान्यतया विभिन्न प्रकारका ताजा फलफूल तथा सागसब्जीहरू साथै अन्य खानेकुराहरू मिसाएर बनाइने एक प्रकारको खाद्य परिकार हो । तर कतिपय स्थानहरूमा खाद्यान्न,माछा-मासु तथा मिठाईको प्रयोग गरेर सलाद बनाउने गरेको पाइन्छ ।
![]() प्लेटमा राखिएको सलाद | |
मुख्य सामग्रीहरू | Usually raw vegetables, sauce or dressing |
---|---|
विभिन्नता | Many |
विकिमिडिया कमन्समा सलाद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |