सलमान रुस्दी
सर अहमद सलमान रुस्दी भारतीयमुलका ब्रिट्रिश उपन्यासकार तथा निबन्धकार हुन् । उनको जन्म १९ जुन १९४७मा भएको थियो । रुस्दीको दोस्रो उपन्यास मिडनाइट्स चिल्ड्रेन(१९८१)ले बुकर पुरस्कार पनि १९८१मा जित्न सफल भएको थियो।
सलमान रुस्दी | |
---|---|
जन्म | Ahmed Salman Rushdie जुन १९, १९४७ Bombay, British India |
पेशा | Novelist, essayist |
राष्ट्रियता | British |
अल्मा मेटर | Cambridge University |
विधा | Magic Realism, satire, post-colonialism |
विषय | Criticism, travel writing |
जीवनसाथी | Clarissa Luard (1976–1987) Marianne Wiggins (1988–1993) Elizabeth West (1997–2004) Padma Lakshmi (2004–2007) |
सन्दर्भ
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा सलमान रुस्दी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।