सर्वनाम नाट्य समूह वि. सं. २०३९ साल चैत्र १८ गते स्थापना भएको नेपाली नाट्यसमूह हो । यस नाट्य समुहको स्थापना अशेस मल्ल[१]ले गरेका थिए । स्थापनाको केही समयपछि दुईजना एक कोरि उमेर पूरा गरेका आ-आफ्नो खल्तीबाट पैसा झिकेर पाँचसय रूपियाँको 'सर्वनाम' पुरस्कार पहिलोपटक नीर शाहलाई प्रदान गरिएको थियो। २०४६ सालबाहेक प्रदान गरिदै आएको यो पुरस्कारको हालको धनराशि १० हजार रूपैयाँ र साथमा प्रतिक चिह्न छ।

बाह्य कडी सम्पादन गर्नुहोस्



  1. "Founder of Sarwanam Theatre", Sarwanam Theatre official Website, अन्तिम पहुँच २९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१८ मिति