सरिता गिरी नेपालकी राजनीतिज्ञ तथा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) की नेतृ हुन्। उनले नेपाली संसदमा भारतको पक्षमा टिप्पणी गराने गर्छिन्। उनलाई २०७७/०३/२३ मा पार्टीले निष्कासन गरेको छ भने उनी सांंसद पदबाट समेत पदमुक्त भएकि छिन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्