सरा लारसनले प्राप्त गरेका पुरस्कार तथा मनोनयनहरूको सूची

स्विडेनी गायिका सरा लारसनले साङ्गीतिक क्षेत्रहरूमा विभिन्न पुरस्कारहरू जस्तै तीन पटक एमटिभी युरोपेली सङ्गीत पुरस्कार र आठ पटक रकब्योर्नेन पुरस्कार प्राप्त गरेकी छिन्। यसका अतिरिक्त उनले एघार मनोनयनमा चार पटक पटक ग्रामीस पुरस्कार पनि हात परेकी छिन् जसलाई स्विडेनी सङ्गीत क्षेत्रको ग्रामी पुरस्कार सरह मानिएको छ।

सरा लारसनका पुरस्कार तथा मनोनयनहरू
रकब्योर्नेन पुरस्कार प्राप्त गर्दै सरा लारसन
जम्मा[क]
विजयी५४
मनोनयनहरू१४४

पुरस्कार तथा मनोनयनहरू सम्पादन गर्नुहोस्

पुरस्कार वर्ष [क] प्रापक(हरू) तथा मनोनयन(हरू) श्रेणी नतिजा स्रोत
आस्काप लन्डन पुरस्कार सन् २०१७ "नेभर फर्गेट यु" श्रेष्ठ विद्युतीय नृत्य गीत विजयी [१]
विजयी गीत विजयी
आस्काप पप सङ्गीत पुरस्कार सन् २९१७ "नेभर फर्गेट यु" विजयी गीत विजयी [२]
बिबिसी रेडियो १ किशोर पुरस्कार सन् २०१७ उनी आफै श्रेष्ठ मनोरञ्जनकर्मी मनोनित [३]
ब्लग पुरस्कार सन् २०१४ उनी आफै उत्कृष्ट अनुदैनिकी कलाकार विजयी [४]
उत्कृष्ट हस्ति विजयी
बिएमआई लन्डन पुरस्कार सन् २०१७ "लस लाइफ" विजयी गीत विजयी [५]
ब्राभो अटो सन् २०१६ उनी आफै उत्कृष्ट गायिका तेस्रा [६]
ब्रेडटुड पुरस्कार सन् २०२० "लभ मि ल्यान्ड" वर्ष गीत अनिर्णित [७]
ब्रिट पुरस्कार सन् २०१७ "गर्ल्स लाइक" (टिनी टेम्पा)को साथ उत्कृष्ट बेलायती वर्ष गीत मनोनित [८]
उत्कृष्ट बेलायती भिडिओ मनोनित
सन् २०१८ "सिम्फोनी" ( क्लिन बान्डिटको साथ) उत्कृष्ट बेलायती वर्ष गीत मनोनित [९]
उत्कृष्ट बेलायती भिडिओ मनोनित
काप्रिचो पुरस्कार सन् २०१६ उनी आफै वर्षको अभिव्यक्ति मनोनित [१०]
सन् २०१७ उनी आफै वर्षको अन्तर्राष्ट्रिय अभिव्यक्ति विजयी [११]
दाफ बामा सङ्गीत पुरस्कार सन् २०१६ "लस लाइफ" श्रेष्ठ गीत विजयी [१२]
उनी आफै उत्कृष्ट नयाँ कलाकार मनोनित
GAFFA Awards (Denmark) 2017 सो गुड उत्कृष्ट विदेशी गिती सङ्ग्रह मनोनित [१३]
उनी आफै उत्कृष्ट विदेशी प्रस्तुति मनोनित
गाफ्फा पुरस्कार (नर्वे) सन् २०१७ 'सो गुड श्रेष्ठ विदेशी गिती सङ्ग्रह मनोनित [१४]
उनी आफै उत्कृष्ट विदेशी प्रस्तुति मनोनित
GAFFA स्विडेन (स्विडेन) सन् २०१४ उनी आफै श्रेष्ठ पप प्रस्तुति मनोनित [१५]
श्रेष्ठ स्विडेनी एकल प्रस्तुति मनोनित
उत्कृष्ट स्विडेनी सफलता मनोनित
"रुफटप" उत्कृष्ट स्विडेनी गीत मनोनित
सन् २०१५ "लस लाइफ" उत्कृष्ट स्विडेनी गीत विजयी [१६]
सन् २०१६ उनी आफै स्विडेनी एकल प्रस्तुति विजयी [१७]
सन् २०१८ उनी आफै स्विडेनी एकल प्रस्तुति विजयी [१८]
स्विडेनी प्रत्यक्ष प्रस्तुति मनोनित
सो गुड उत्कृष्ट स्विडेनी गिती सङ्ग्रह विजयी
"सिम्फोनी" (क्लिन बान्डिटको साथ) स्विडेनी गीत विजयी
सन् २०१९ "रुइन माई लाइफ" स्विडेनी गीत मनोनित [१९]
गेगलान पुरस्कार सन् २०१४ "अनकभर" उत्कृष्ट वर्ष स्विडेनी गीत मनोनित [२०]
सन् २०१६ उनी आफै वर्ष गीत मनोनित [२१]
वर्ष कलाकार मनोनित
2017 "एन्ट माई My फल्ट" वर्षको उत्कृष्ट स्विडेनी गीत मनोनित [२२]
उनी आफै वर्ष गीत मनोनित
2018 "ओन्ली यु" वर्षको उत्कृष्ट स्विडेनी गीत मनोनित [२३]
"सिम्फोनी" (क्लिन बान्डिटको साथ) वर्षकोो उत्कृष्ट अन्तर्राष्ट्रिय गीत विजयी
सन् २०१९ "रुइन माई लाइफ" वर्ष गीत मनोनित [२४]
ग्लोबल पुरस्कार सन् २०१९ उनी आफै सामाजिक सञ्जाल व्यक्तित्व मनोनित [२५]
ग्रामिस सन् २०१४ "अनकभर" वर्ष गीत मनोनित [२६]
सन् २०१५ "क्यारि मि होम" वर्ष गीत मनोनित [२७]
2016 उनी आफै वर्ष कलाकार मनोनित [२८]
"लस लाइफ" वर्ष गीीत मनोनित
2017 उनी आफै वर्ष कलाकार विजयी [२९]
"एन्ट माई फल्ट" वर्ष गीत मनोनित
सन् २०१८ उनी आफै वर्ष कलाकार विजयी [३०]
सो गु वर्ष गिती सङ्ग्रह विजयी
वर्षको उत्कृष्ट पप गिती सङ्ग्रह मनोनित
"ओन्ली यु" वर्ष गीत विजयी
सन् २०१९ "रुइन माई लाइफ" वर्ष गीत मनोनित [३१]
गोया पुरस्कार सन् २०१९ "इन्भिजिबल" उत्कृष्ट मौलिक गीत मनोनित [३२]
गुल्दतुबेन सन् २०१६ उनी आफै वर्ष कलाकार मनोनित [३३]
हलिउड सङ्गीत पुरस्कार सन् २०१९ "इन्भिजिबल" व्यङ्ग्यचित्रमा चलचित्रमा उत्कृष्ट मौलिक गीत मनोनित [३४]
आई हर्ट रेडियो सङ्गीत पुरस्कार सन् २०१७ "टु गुड" उत्कृष्ट कभर गीत मनोनित [३५]
ल्याटिन अमेरिकी सङ्गीत पुरस्कार सन् २०१७ "नेभर फर्गेट यु" (एमएनइकेको साथ) उत्कृष्ट नृत्य गीत मनोनित [३६]
मोबो पुरस्कार सन् २०१६ "गर्ल्स लाइक" (टिनी टेम्पाको साथ) उत्कृष्ट गीत मनोनित [३७]
एमटिभी युरोप सङ्गीत पुरस्कार सन् २०१५ उनी आफै उत्कृष्ट प्रस्तुति मनोनित [३८]
Best Swedish Act मनोनित
2016 उनी आफै Best New Act विजयी [३९]
उत्कृष्ट स्विडेनी प्रस्तुति मनोनित
Best Worldwide Act विजयी
2017 उनी आफै Best Swedish Act विजयी [४०]
2019 उनी आफै उत्कृष्ट स्विडेनी प्रस्तुति मनोनित [४१]
2020 उनी आफै Best Nordic Act अनिर्णित [४२]
एमटिभी इटालेली सङ्गीत पुरस्कार सन् २०१७ उनी आफै Best Artist from the World मनोनित [४३]
MTV Video Music Awards 2016 उनी आफै Best New Artist मनोनित [४४]
MTV Video Play Awards 2016 "Lush Life" Winning Video विजयी [४५]
Musikexportpriset सन् २०१६ उनी आफै Special Mention विजयी [४६]
Musikförläggarnas Pris सन् २०१६ उनी आफै Breakthrough of the Year विजयी [४७]
"लस लाइफ" वर्ष गीत विजयी
सर्वाधिक बजाइएको गीत विजयी
सन् २०१७ "एन्ट माई फल्ट" वर्ष गीत मनोनित [४८]
Nickelodeon Kids' Choice Awards 2014 उनी आफै श्रेष्ठ स्विडेनी कलाकार मनोनित [४९]
2015 उनी आफै Favorite Swedish Star मनोनित [५०]
2016 उनी आफै Favorite Swedish Star विजयी [५१]
2017 उनी आफै Favorite Swedish Star विजयी [५२]
Favorite Global Music Star मनोनित
2018 उनी आफै मनपर्ने स्विडेनी कलाकार विजयी [५३]
Favorite Global Music Star मनोनित [५४]
Favorite Norwegian Star मनोनित [५५]
Favorite Danish Star मनोनित
NME Awards 2017 उनी आफै Best New Artist मनोनित [५६]
[५७]
NRJ Music Awards 2016 उनी आफै International Breakthrough of the Year मनोनित [५८]
"This One's For You" (with David Guetta) International Song of the Year मनोनित
P3 Guld 2014 "Uncover" Song of the Year मनोनित [५९]
सन् २०१५ उनी आफै Artist of the Year मनोनित [६०]
2016 उनी आफै Artist of the Year मनोनित [६१]
"Lush Life" Song of the Year विजयी
2017 उनी आफै Artist of the Year विजयी [६२]
Gold Microphone मनोनित
"Ain't My Fault" Song of the Year मनोनित
2018 So Good Album of the Year मनोनित [६३]
"Symphony" (with Clean Bandit) Song of the Year मनोनित
उनी आफै Gold Microphone मनोनित
सन् २०१८ "Ruin My Life" Song of the Year मनोनित [६४]
Radio Disney Music Awards 2017 "Never Forget You" (with MNEK) Best Dance Track मनोनित [६५]
रकब्योर्नेन सन् २०१३ उनी आफै Best Female Live Artist विजयी [६६]
Breakthrough of the Year विजयी
सन् २०१४ उनी आफै Best Female Live Artist विजयी [६७]
सन् २०१५ उनी आफै Best Female Live Artist विजयी [६८]
Special Award विजयी
Zara Larsson fans Best Fans मनोनित
सन् २०१६ उनी आफै Best Female Live Artist मनोनित [६९]
Zara Larsson fans Best Fans मनोनित
सन् २०१७ उनी आफै Best Female Live Artist विजयी [७०]
"Only You" Best Swedish Song of the Year विजयी
Zara Larsson fans Best Fans मनोनित
सन् २०१८ उनी आफै Best Female Live Artist विजयी [७१]
Zara Larsson fans Best Fans मनोनित
सन् २०१९ उनी आफै Best Female Live Artist मनोनित [७२]
Zara Larsson fans Best Fans मनोनित
सन् २०२० "Like It Is" Best Foreign Song Of The Year अनिर्णित [७३]
स्कान्डिपप पुरस्कार सन् २०१९ उनी आफै Scandipop's Brighttest New Hope विजयी [७४]
सन् २०१४ उत्कृष्ट गायिका मनोनित [७५]
श्रेष्ठ नयाँ कलाकार विजयी
"अनकभर" नयाँ कलाकारको तर्फबाट श्रेष्ठ गीत विजयी
इन्ट्रोड्युसिङ उत्कृष्ट विस्तारित साङ्गीतिक सङ्ग्रह मनोनित
सन् २०१५ उनी आफै उत्कृष्ट महिला कलाकार मनोनित [७६]
उत्कृष्ट गिती सङ्ग्रह मनोनित
"रुफटफ" उत्कृष्ट पप गीत मनोनित
"विक हर्ट" उत्कृष्ट गितीकाव्य मनोनित
सन् २०१६ उनी आफै उत्कृष्ट महिला कलाकार विजयी [७७]
"लस लाइफ" उत्कृष्ट पप गीत मनोनित
"नेभर फर्गेट यु" (एमएनइकेको साथ) उत्कृष्ट भिडिओ विजयी
सन् २०१७ उनी आफै उत्कृष्ट महिला कलाकार विजयी [७८]
"एन्ट माई फल्ट" उत्कृष्ट पप गीत विजयी
"दिस वान्स फर यु" (डेभिड गेताकोो साथ) उत्कृष्ट नृत्य पप गीत विजयी
उनी आफै विश्वव्यापी कलाकार विजयी
वर्षको सामाजिक अभिनेत्री विजयी
सन् २०१८ उनी आफै उत्कृष्ट महिला पप कलाकार विजयी [७९]
सो गुड उत्कृष्ट गिती सङ्ग्रह विजयी
"सिम्फोनि" (क्लिन बान्डिटको साथ) उत्कृष्ट नृत्य पप गीत विजयी
सन् २०१९ "रुइन माई लाइफ" वर्षको श्रेष्ठ पप गीत विजयी [८०]
सन् २०२० "अल द टाइम" उत्कृष्ट पप गीत विजयी [८१]
स्पोटिफाई पुरस्कार सन् २०२० उनी आफै सर्वाधिक बजाइएको विद्युतीय नृत्य सङ्गीत गायिका मनोनित [८२]
स्ट्रिमी पुरस्कार सन् २०१७ प्रारम्भिक सफल कलाकार मनोनित [८३]
सिन्क पुरस्कार सन् २०१६ "लस लाइफ" उत्कृष्ट अनलाइन / प्रख्यात विज्ञापन गीत मनोनित [८४]
उनी आफै अन्तर्राष्ट्रिय सफल परियोजना विजयी
टिन च्वाइस पुरस्कार सन् २०१६ "नेभर फर्गेट यु" (एमएनइकेको साथ) च्वाइस सङ्गीत: पहिलो गीत]] मनोनित [८५]
उनी आफै च्वाइस सङ्गीत: अन्तर्राष्ट्रिय कलाकार मनोनित
सन् २०१७ उनी आफै छनोट गरिएको सफल कलाकार मनोनित [८६]
डब्ल्युडिएम रेडियो पुरस्कार सन् २०१७ "दिस वान्स फर यु" (डेभिड गेताको साथ) श्रेष्ठ विश्वव्यापी गीत मनोनित [८७]

टिप्पणी सम्पादन गर्नुहोस्

  1. समारोहको भएको वर्षको सङ्केत गर्दछ जहाँ यो प्रत्येक वर्षको पुरस्कार सम्बन्धी लेखहरूसँग जोडिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Dua Lipa, The Amazons, Steve Mac And MNEK Honoured With Prestigious ASCAP Awards At Ceremony In London Tonight", ASCAP, अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  2. "2017 ASCAP Pop Music Awards", ASCAP, अन्तिम पहुँच अप्रिल २४, २०१८ 
  3. "Liam Payne, Rita Ora, The Vamps, Camila Cabello and Dua Lipa to perform at BBC Radio 1's Teen Awards 2017", BBC, अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  4. "Zara Larsson vinnare på galan Blog Awards", Expressen, अन्तिम पहुँच अक्टोबर ७, २०१७ 
  5. "Jay Kay and Top Songwriters Honored at 2017 BMI London Awards", BMI, अन्तिम पहुँच अक्टोबर ९, २०१७ 
  6. "Leserpreis #BRAVO-Otto für @lisaandlena @TiniStoessel @ShawnMendes @NewDistrict @karolsevilla + @_ruggero Mehr unter", bauermediagroup, मे १५, २०१७, अन्तिम पहुँच डिसेम्बर २८, २०१७ 
  7. Redação (अगस्ट २४, २०१९), "Saiba quem são os indicados do BreakTudo Awards 2020", BreakTudo (पुर्तुगालीमा), अन्तिम पहुँच २८ अगस्ट २०१९ 
  8. "Brit Awards 2017: See the Full Winners List", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  9. "Brit Awards 2018: Full List of Nominees", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  10. "Começou a votação do CAPRICHO Awards 2016.", Editora Abril (पुर्तुगालीमा), मूलबाट अक्टोबर १०, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २०१६ 
  11. "Saiu a lista de vencedores do CAPRICHO Awards 2017!", Editora Abril (पुर्तुगालीमा), अन्तिम पहुँच अप्रिल १२, २०१८ 
  12. "Daf Bama Music Awards 2016 – Full Nominations List", African Muzik Magazine (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई १६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ५, २०१८ मिति
  13. "GAFFA-Prisen – og vinderne er...", GAFFA.dk (डेनमार्केलीमा), अन्तिम पहुँच सेप्टेम्बर १, २०१९ 
  14. "GAFFA Prisen 2017", GAFFA.no (नर्वेलीमा), मूलबाट अगस्ट १५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १५, २०१८ मिति
  15. "Wow! I'm nominated for Gaffa Awards 2014! For "Swedish Pop of the year", "Swedish soloartist of the year", "Swedish breakthrough artist of the year" AND "Swedish song of the year" (for Rooftop). THANK YOU, and please vote! <3", फेसबुक, अन्तिम पहुँच सेप्टेम्बर १, २०१९ 
  16. "GAFFA-Priset 2015 – här är alla vinnarna", GAFFA.se (स्विडेनीमा), जनवरी ४, २०१५, अन्तिम पहुँच अक्टोबर १४, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १९, २०१७ मिति
  17. "GAFFA-Priset 2016 – och vinnarna är ...", GAFFA.se (स्विडेनीमा), जनवरी २४, २०१६, अन्तिम पहुँच अक्टोबर १४, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १९, २०१७ मिति
  18. "GAFFA-Priset 2018 – här är alla vinnarna", GAFFA.se (स्विडेनीमा), अन्तिम पहुँच अप्रिल १, २०१८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १८, २०१८ मिति
  19. "GAFFA-Priset 2019 – och vinnarna är ...", GAFFA.se (स्विडेनीमा), फेब्रुअरी २०, २०१९, अन्तिम पहुँच मे ७, २०१९  वेब्याक मेसिन अभिलेखिकरण मे ७, २०१९ मिति
  20. "Nominera dina favoriter till QX Gaygala 2014", QX.se, अक्टोबर २७, २०१३। 
  21. "Här är de nominerade till QX Gaygala 2016!", QX.se, डिसेम्बर १५, २०१५। 
  22. "QXgalan 2017 — Vinnarna i alla kategorier!", QX.se, फेब्रुअरी २, २०१७। 
  23. "Dags att nominera till QX Gaygala 2018!", QX.se, डिसेम्बर १, २०१७। 
  24. "NU KAN DU RÖSTA FRAM VINNARE TILL QX GAYGALA 2019! OCH DE NOMINERADE ÄR…", galamagazine.se, अन्तिम पहुँच अगस्ट ३१, २०१९ 
  25. "The 2019 Global Awards Nominees", Global Awards, मूलबाट डिसेम्बर २४, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २४, २०१९ मिति
  26. "2014 Archives - Grammis", grammis.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १४, २०१९ मिति
  27. "2015 Archives - Grammis", grammis.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १६, २०२१ मिति
  28. "2016 Archives - Grammis", grammis.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २४, २०२० मिति
  29. "2017 Archives - Grammis", grammis.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २९, २०२० मिति
  30. "2018 Archives - Grammis", grammis.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २९, २०२० मिति
  31. "2019 Archives - Grammis", grammis.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १७, २०२० मिति
  32. "'Dolor y gloria' y 'Mientras dure la guerra' acaparan las nominaciones a los Goya 2020", eldiario.es (स्पेनीमा), डिसेम्बर २, २०१९, अन्तिम पहुँच डिसेम्बर २, २०१९ 
  33. "Guldtuben 2016 – allt du behöver veta om Youtube-galan", Expressen, मार्च २४, २०१६, अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  34. "10th Annual // HOLLYWOOD MUSIC IN MEDIA AWARDS // November 20, 2019 • The Avalon, Hollywood", www.hmmawards.com, अन्तिम पहुँच २०१९-१२-१० 
  35. "2017 iHeartRadio Music Awards: Complete Winners List", बिलबोर्ड, अन्तिम पहुँच जुन ६, २०१७ 
  36. "These are the 2016 Latin American Music Awards Nominees", NBC News, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७ 
  37. "2016 MOBO Awards: See The Full Winners List", MOBO, मूलबाट सेप्टेम्बर २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २६, २०१७ मिति
  38. "MTV EMAs 2015 Nominations List Revealed: Taylor Swift Leads The Way!", CapitalFM, सेप्टेम्बर १५, २०१५, मूलबाट सेप्टेम्बर १९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१५ 
  39. "Justin Bieber & Beyoncé Lead The 2016 MTV EMA Nominations – See The Full List!", MTV News, सेप्टेम्बर २७, २०१६, मूलबाट सेप्टेम्बर २८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१६ 
  40. "Here’s the full list of MTV EMA 2017 winners", MNE.com, अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  41. "de är nominerade till bästa svenska artist på mtv ema 2019" (स्विडेनीमा), MTV.se, अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १६, २०१९ मिति
  42. "Lady Gaga, BTS, Justin Bieber Lead 2020 MTV EMA Nominations", Variety, अक्टोबर ६, २०२०, अन्तिम पहुँच अक्टोबर ६, २०२० 
  43. "Tutte le nomination dei TIM MTV Awards 2017" (इटालेलीमा), MTV.it, अप्रिल २१, २०१७, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७ 
  44. "Beyoncé and Adele lead 2016 MTV VMA nominations", Entertainment Weekly, अन्तिम पहुँच जुलाई २६, २०१६ 
  45. "MTV's Most Played Videos 2016: Sia Tops the List with "Cheap Thrills", But Who Else is Up There?", MTV.co.uk, डिसेम्बर २०, २०१६, अन्तिम पहुँच मे १४, २०१७ 
  46. "Ann Linde presents Government's Music Export Prize", Government Offices of Sweden, फेब्रुअरी १४, २०१६, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  47. "VINNARNA VID MUSIKFÖRLÄGGARNAS PRIS" (स्विडेनीमा), Musikindustrin, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  48. "Nominerade till Musikförläggarnas Pris 2017" (स्विडेनीमा), news.cision.com, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  49. "2014 KCA Winners", Nickelodeon, मूलबाट अगस्ट २८, २०१४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण मार्च ३०, २०१६ मिति
  50. "Sveriges Favoritstjärna 2015", Nickelodeon, अगस्ट १४, २०१५, मूलबाट अप्रिल ३, २०१५-मा सङ्ग्रहित। 
  51. "2016 KCA Winners", Nickelodeon, मूलबाट मार्च ३०, २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण मार्च ३०, २०१६ मिति
  52. "Här är alla nominerade till Kids Choice Awards 2017", frida.baam.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९ [dead link]
  53. "ZARA LARSSON – FAVORITE SWEDISH STAR", Ten Music Group, अन्तिम पहुँच नोभेम्बर १६, २०१९  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १६, २०१९ मिति
  54. "Kids' Choice Awards: Complete List of Winners", The Hollywood Reporter, मार्च २४, २०१८, मूलबाट मार्च २५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २०१९ 
  55. "Nickelodeon's International Channels Announce Their Local 2018 Kids' Choice Awards Nominees and Air Dates", NickALive!, नोभेम्बर १६, २०१९। 
  56. Daly, Rhian (जनवरी १२, २०१७), "Beyoncé leads nominations for the VO5 NME Awards 2017", NME, अन्तिम पहुँच जनवरी १३, २०१७ 
  57. Brandle, Lars (फेब्रुअरी १६, २०१७), "Metallica, Adele, Bastille & Pet Shop Boys Win at 2017 NME Awards", Billboard, मूलबाट फेब्रुअरी २७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २६, २०१७ 
  58. "NRJ Music Awards 2016" (Frenchमा), NRJ Music Awards, मूलबाट सेप्टेम्बर २९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१६ 
  59. "Här är artisterna som är nominerade till P3 Guld 2014", sverigesradio.se (स्विडेनीमा), अन्तिम पहुँच डिसेम्बर ३, २०१३ 
  60. "Här är artisterna som är nominerade till P3 Guld 2015", sverigesradio.se (स्विडेनीमा), अन्तिम पहुँच डिसेम्बर २, २०१४ 
  61. "Här är artisterna som är nominerade till P3 Guld 2016", sverigesradio.se (स्विडेनीमा), अन्तिम पहुँच डिसेम्बर १, २०१५ 
  62. "Här är artisterna som är nominerade till P3 Guld 2017", sverigeradio.se (स्विडेनीमा), अन्तिम पहुँच जनवरी २१, २०१७ 
  63. "Här är alla nominerade till P3 Guld 2018", sverigesradio.se (स्विडेनीमा), अन्तिम पहुँच डिसेम्बर १, २०१७ 
  64. "Här är alla nominerade artister till P3 Guld 2019", sverigesradio.se (स्विडेनीमा), अन्तिम पहुँच नोभेम्बर १६, २०१९ 
  65. "Radio Disney Music Awards 2017: Complete List of Nominations", E! News, मूलबाट मार्च ४, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३, २०१७ 
  66. "Hela listan! Här är alla vinnare från Rockbjörnen 2013!", posh24.se, अगस्ट २९, २०१३। 
  67. "Hela listan: Här är stjärnorna som vann årets Rockbjörnen!", posh24.se, अगस्ट २९, २०१४। 
  68. "Här är alla vinnarna i Rockbjörnen", Aftonbladet, अगस्ट १३, २०१५। 
  69. "Här är vinnarna i Rockbjörnen 2016 – och så var succégalan", Aftonbladet, अगस्ट १७, २०१६। 
  70. "Rockbjörnen 2017: Zara Larsson vinner "Årets svenska låt"", Aftonbladet, अगस्ट १५, २०१७। 
  71. "2018 Rockbjörnen", Aftonbladet, जुलाई १०, २०१८। 
  72. "2019 Rockbjörnen", Aftonbladet, जुलाई ९, २०१९। 
  73. "Rockbjörnen 2020 – allt du behöver veta", Aftonbladet, जुलाई ६, २०२०। 
  74. "The 2013 Scandipop Awards: The Winners!", Scandipop, जनवरी २४, २०१३, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  75. "The 2014 Scandipop Awards: The Winners!", Scandipop, फेब्रुअरी ३, २०१४, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  76. "The 2015 Scandipop Awards: The Winners!", Scandipop, जनवरी १६, २०१५, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  77. "The 2016 Scandipop Awards: The Winners!", Scandipop, जनवरी १२, २०१६, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  78. "The 2017 Scandipop Awards: The Winners!", Scandipop, जनवरी १६, २०१७, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  79. "The 2018 Scandipop Awards: The Winners!", Scandipop, जनवरी २६, २०१८, अन्तिम पहुँच जनवरी २६, २०१८ 
  80. "The 2019 Scandipop Awards: The Nominees!", Scandipop, डिसेम्बर २६, २०१८, अन्तिम पहुँच डिसेम्बर २५, २०१८ 
  81. "The 2020 Scandipop Awards: The Winners!", Scandipop, फेब्रुअरी ५, २०२०, अन्तिम पहुँच फेब्रुअरी ५, २०२० 
  82. Reyes, Van (फेब्रुअरी १९, २०२०), "Conoce a todos los nominados a los Spotify Awards 2020", nacionrex.com (Spanishमा), अन्तिम पहुँच फेब्रुअरी २२, २०२० 
  83. "Announcing the Nominations for the 7th Annual Streamys", Streamy Awards, अगस्ट २२, २०१७, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ५, २०१८ मिति
  84. "Music Week Sync Awards 2016 finalists revealed", Music Week, सेप्टेम्बर १६, २०१६, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  85. Takeda, Allison (जुलाई ३१, २०१६), "Teen Choice Awards 2016 Nominations Announced: See the "First Wave" of Potential Winners", Us Weekly, मूलबाट अगस्ट २, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३, २०१६ 
  86. Mahjouri, Shakiel (अगस्ट १३, २०१७), "2017 Teen Choice Awards Winners List!", Entertainment Tonight Canada, अन्तिम पहुँच अगस्ट १५, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १६, २०१७ मिति
  87. "WDM Radio Awards 2017", LOS40, मूलबाट मार्च ७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण मार्च ७, २०१७ मिति