सम्पात
२१ मार्च र २३ सेप्टेम्बरका दिन, यी दिनमा दिन र रात बराबर जस्तै हुन्छन् । यसैलाई सम्पात भन्ने गरिन्छ । यस समयमा पृथ्वी २३.५ डिग्री झुक्नाले सूर्यको सामुन्ने आउँदैन र यसको प्रभाव दिन रात लामो छोटो हुनुमा पर्दैन ।
प्रकार
सम्पादन गर्नुहोस्बसन्त सम्पात - २० मार्चको दिन
शरद सम्पात - २३ सेप्टेम्वरको दिन