सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल नेपाल सरकारबाट ३१ असार २०६८ मा स्थापना भएको हो । संशुअवि सम्पत्ति शुद्धीकरण¸ आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तार (प्रोलिफेरेशन) मा सहयोग गर्न कुनै पनि प्रकारका गैरकानुनी कमाइ र योगदानका विरूद्ध अनुसन्धान गर्ने एक आधिकारीक निकाय हो । यो विभाग¸ आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तार विरूद्धको राष्ट्रिय प्रणालीको एक प्रमुख अङ्ग हो ।[१]
निकाय विवरण | |
---|---|
अधिकार क्षेत्र | नेपाल सरकार |
प्रधान कार्यालय | पुल्चोक, ललितपुर |
वेबसाइट | http://dmli.gov.np/ |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://dmli.gov.np/site/post/about-dmli.html वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०३ मिति