पदम हांग थम्सुन्हांग उर्फ सबिन र्लिम्बु एक नेपाली गायक, संगीतकार तथा कम्पोजर हुन।[१][२][३][४] उनको जन्म झापा मा भएको हो । वाल्यकाल देखि नै गायनमा रुची रहेको सबिन लिम्बुले इ.स २००९ देखि नेपालि सांगीतिक छेत्र मा प्रवेश गरे ।[५][६][७]

सबिन लिम्बु
Sabin Limbu
वास्तविक नामपदम हांग थम्सुन्हांग
जन्म (1989-02-10) १० फेब्रुअरी १९८९ (उमेर ३५)
झापा, नेपाल
विधापप संगीत
पेशासङ्गीतकार, गायक, लेखक
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २००९ – हाल

अवार्ड सम्पादन गर्नुहोस्

  • जिनियस म्यूजिक अवार्ड २०७६ मनोनयन[८]
  • एपिक नेपाल म्युजिक अवार्ड [९][१०]

सांगीतिक कन्सर्ट सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "View epaper from all publications", Epapers of all publications from Kantipur Media Group  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२१ मिति
  2. "राजेश पायल राईको आवाजमा ‘आधा लैजाऊ तिमी माया’ (भिडिओ)", nepalkhabar 
  3. "चर्चाको शिखर चुम्दै गायक सबिन लिम्बु, यस्ता छन् उनका हिट गीतहरु (भिडियो)" [dead link]
  4. प्रकाशित मिति: बुधबार, पुस ५ (२०१७ डिसेम्बर २०), "बहु प्रतिभाका धनी,सुरेन्द्र महर्जनको १६ औँ कृती गीति एल्बम “अमर २ “ सार्बजनिक" 
  5. "गायक सबिन लिम्बुकाे ‘मनपरेको माया’ गीत रिलिज", Samachar Dainik 
  6. "नेपालमै पहिलो पटक ‘सारङ्गी–आर्केष्टा’", २०१९ सेप्टेम्बर २२। 
  7. "गायक सविन र जीना तामांङले ल्याए नयाँ गीत : माया गाँस्नलाई भनिराख्नु पर्दैन, मिठो हाँस्नलाई सोधीराख्नु पर्दैन", ratokalam.com 
  8. Nepal, Beauty News (२०२२ जुन १४), "दोश्रो र तेश्रो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक" 
  9. "एपिक नेपाल म्युजिक अवार्डको सर्बाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक", २०१८ डिसेम्बर ३। 
  10. खबर, पूर्वी, "एपिक नेपाल म्युजिक अवार्डको सर्वाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक", Purbikhabar.com 
  11. "नयाँवर्षको स्वागत गर्दै साइप्रसमा भव्य कार्यक्रम सम्पन्न", २०१९ अप्रिल १७। 
  12. "रेन्बो कन्सर्ट", narimag.com.np