सनराइज बैंक

नेपालकाे बैँक




सनराइज बैङ्क लिमिटेड (अङ्ग्रेजी: Sunrise Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो ।[२] यस बैङ्कको स्थापना २०६४ भएको हो ।

सनराइज बैंक
नामसनराइज बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
स्थापित वर्ष२०६४, असोज २५
संस्थापकमोतीलाल दुगर
मुख्यालयगैरीधारा, काठमाडौँ
प्रमुख ब्यक्तिहरूसुमन शर्मा प्रमुख कार्यकारी अधिकृत
चालु पुँजीरु ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ [१]
वेबसाईटwwww.sunrisebank.com.np

मिति २०७७ साल असोज सम्ममा यो बैंकको पुजी ८.९६८ अर्व रहेको छ, जसमा ५१.१% सस्थापक शेयर र ४८.९% पब्लिक शेयर रहेको छ | हाल यस बैंकका देशभर १३० शाखा, २९ शाखा रहित प्रतिनिधि, ४ वटा बिस्तारित काउन्टर र १२१ ए.टि.एम् रहेका छन् |

आधिकारिक वेबसाइट सम्पादन गर्नुहोस्

www.sunrisebank.com.np वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-१७ मिति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sunrise Bank Ltd.", आधिकारिक वेबसाइट, अन्तिम पहुँच ४ अक्टोबर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२४ मिति
  2. नेपाली बैँकहरूको सूची

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध