तिलक बहादुर रावल
डा. तिलक बहादुर रावल नेपाल राष्ट्र बैङ्कको एघारौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् २००० देखि २००५ सम्म रह्यो । केही समय भ्रष्टाचार मामिलामा परी वर्खास्त हुँदा दिपेन्द्र पुरुष ढकाललाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरियो ।
डा. तिलक बहादुर रावल | |
---|---|
नेपाल राष्ट्र बैङ्कको एघारौँ गभर्नर | |
कार्यकाल जनवरी १८, २००० – अगस्ट २८, २०००उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name | |
एकाधिपति | वीरेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | सत्येन्द्र प्यारा श्रेष्ठ |
उतराधिकारी | दिपेन्द्र पुरुष ढकाल |
कार्यकाल अप्रिल २८, २००१ – जनवरी १७, २००५ | |
एकाधिपति | वीरेन्द्र वीर विक्रम शाह, ज्ञानेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | दिपेन्द्र पुरुष ढकाल |
उतराधिकारी | विजयनाथ भट्टराई |
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६।[स्थायी मृत कडी]