सताक्षी गोल्डकप (Sataxy Goldcup) नेपालको झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यो फुटबल प्रतियोगिता वि.स.२०७२ सालबाट सुरूवाट भएको थियोे।

सताक्षी गोल्डकप
क्षेत्रनेपाल झापा, नेपाल
समूह सङ्ख्या१०
वर्तमान विजेतानेपाल आर्मी क्लब
२०७४

इतिहास सम्पादन गर्नुहोस्

वि.स.२०७२ सालबाट स्थापना झापाको सतासीधाममा सञ्चालन हुने गर्दछ।

फाइनल नतिजा सम्पादन गर्नुहोस्

संस्करण विजेता उपविजेता फाइनल नतिजा
पहिलो
२०७४
_ _ _
दोस्रो
२०७३
_ _
तेस्रो
२०७४
नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लब २-१

टिम प्रदर्शनी सम्पादन गर्नुहोस्

टिम विजेता उपविजेता विजेता वर्ष
नेपाल आर्मी क्लब २०७४
मनाङ मर्स्याङ्दी क्लब

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्


ढाँचा:सताक्षी गोल्डकप