सतरुपा पायने एक भारतीय मोडल र अभिनेत्री हुन् । सतरुपाले बलिउड चलचित्र उद्योगमा मधुर भण्डारकरको ड्रामा चलचित्र क्यालेन्डर गर्ल्स (२०१५)बाट सुरुवात गरेकी हुन् ।[१]

सतरुपा पायने
जन्म१९८९
कोलकाता, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०११–वर्तमान
उचाइ१.७८ मी (५ फिट १० इन्च)
धर्महिन्दु

करियर सम्पादन गर्नुहोस्

सतरुपा स्थापित मोडल हुन् र विभिन्न भारतीय ब्राण्डसँग उनले मोडलिङ गरिसकेकी छन् ।[१]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भुमिका भाषा टिप्पणी
२०१५ क्यालेन्डर गर्ल्स पारोमा घोष हिन्दी सुरुवात

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्