सङ्घीय विकासवादी पार्टी नेपाल

सङ्घीय विकासवादी पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष तेजबहादुर पाल हुन् । सङ्घीय विकासवादी पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको किर्तिपुरमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह पुल थियो।[१] सङ्घीय विकासवादी पार्टी नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,६५२ मत प्राप्त गरेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०