सओरि किमुरा सन् १९८६ अगस्त १९ जन्मिएकी हुन् 木村 沙織 Kimura Saori उनी एक जापानी भलिबल खेलाडी हुन उनी सन् २००४ ओलम्पिकमा र २००८ को ओलम्पिकमा मा पनि सहभागी भएकी थिइन। हाल उनी युरोपेली च्याम्पियन टर्की टीम VakıfBank साथै All-Japan women's volleyball team मा खेल्ने गर्छिन, उनको उपनाम जापान भविष्य, असीमित सओरिन हो (ニッポンの未来 サオリン無限大 Nippon no mirai Saorin Mugendai) उनको सुन्दरता, हासिला अनुहारले दर्शकलाई अकार्सित गरेको पाइन्छ साथै उनी एक चमत्कार र बहुमुखी खेलाडी पनि हुन।

क्लब सम्पादन गर्नुहोस्

Club Country Year
Shimokitazawa Seitoku Highschool   जापान 2002–2005
Toray Arrows   जापान 2005–2012
VakıfBank   टर्की 2012-2013
Galatasaray   टर्की 2013-2014
Toray Arrows   जापान 2014–