संयुक्त राज्य अमेरिकाको झण्डा
संयुक्त राज्य अमेरिकाको झण्डा वा अमेरिकी झण्डा संयुक्त राज्यको राष्ट्रिय झण्डा हो। यसमा तेह्रवटा बराबर रातो र सेतो तेस्रो पट्टि छन् र ५० वटा तारा छ । झण्डामा रहेका ५० वटा ताराले ५० संयुक्त राज्य अमेरिकाका राज्यहरूलाई बुझाउँछ, र १३ वटा पट्टिहरूले तेह्र ब्रिटिस उपनिवेशलाई जनाउँछ जसले ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता घोषणा गरेर अमेरिकाको पहिलो राज्य बनेका थिए।[२] यो झण्डालाई तारे र धर्के ,[३][४] ओल्ड ग्लोरी [५] उपनामले पनि चिनिन्छ।
![]() | |
नामहरू | The American flag,
|
---|---|
प्रयोग | National flag and ensign |
अनुपात | 10:19 |
अधिग्रहण |
|
डिजाइन | Thirteen horizontal stripes alternating red and white; in the canton, 50 white stars of alternating numbers of six and five per horizontal row on a blue field |
डिजाइनकर्ता | Robert G. Heft (50-star version)[१] |
अमेरिकी झण्डाको वर्तमान डिजाइन यसको २७ औँ डिजाइन हो , झण्डाको डिजाइन १७७७ देखि यता २६ पटक आधिकारिक रूपमा संशोधन गरिएको छ। ४८ तारे झण्डा ४७ वर्ष सम्म कायम रह्यो, जब तक कि ४९ तारे संस्करण ४ जुलाई, १९५९ देखि आधिकारिक भयो। ५० तारे झण्डाको आदेश तत्कालीन राष्ट्रपति आइजनहावरले २१ अगस्ट १९५९ मा आदेश दिएका थिए र जुलाई १९६० मा अपनाइएको थियो। यो अमेरिकी झण्डा सबैभन्दा लामो समय सम्मा प्रयोग गरिएको संस्करण हो र ६० वर्ष भन्दा लामो समय देखी प्रयोगमा छ। [६]
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ https://www.washingtonexaminer.com/opinion/the-50-star-flag-turns-60-years-old
- ↑ John Warner (१९९८), "Senate Concurrent Resolution 61", U.S Government Printing Office, अन्तिम पहुँच अप्रिल ५, २०१४।
- ↑ "History of the American Flag", www.infoplease.com, अन्तिम पहुँच डिसेम्बर १३, २०१५।
- ↑ During the Revolutionary War era, the "Rebellious Stripes" were considered as the most important element of United States flag designs, and were always mentioned before the stars. The "Stripes and Stars" would remain a popular phrase into the 19th century. Credit for the term "Stars and Stripes" has been given to the Marquis de Lafayette. See Mastai (1973), pg. 29.
- ↑ "USFlag.org: A website dedicated to the Flag of the United States of America - "OLD GLORY!"", www.usflag.org, अन्तिम पहुँच डिसेम्बर १३, २०१५।
- ↑ Duane Streufert, "A website dedicated to the Flag of the United States of America – The 50 Star Flag", USFlag.org, अन्तिम पहुँच सेप्टेम्बर १२, २०१३।