संयुक्त अरब इमिरेट्समा नेपाली राष्ट्रिय क्रिकेट टिम २०१८-१९


नेपाली क्रिकेट टिमले २०१९ को जनवरी तथा फेब्रुअरीमा क्रिकेट सिरीज खेल्नका लागि संयुक्त अरब इमिरेट्सको भ्रमण गरेको थियो । नेपालले युएईमा गएर युएई राष्ट्रिय क्रिकेट टिमसँग ३ वटा एकदिवसीय क्रिकेट खेल तथा ३ वटा [१]। यस्तै सम्पूर्ण खेलहरू आईसीसी एकेडेमी ग्राउन्ड दुवैमा सञ्चालन भएको थियोे[२]

संयुक्त अरब इमिरेट्समा नेपाली राष्ट्रिय क्रिकेट टिम २०१८-१९
संयुक्त अरब इमिरेट्स
नेपाल
मिति २५ जनवरी – ३ फेब्रुअरी
कप्तानहरू मोहम्मद नाभीइद् पारस खड्का
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम ३-म्याचको श्रृङ्खला नेपाल २–१ ले विजयी
सर्वाधिक रन साइमन अन्वार (९८) पारस खड्का (१५६)
सर्वाधिक विकेट इम्रान हाइदर (७) सोमपाल कामी (७)
सन्दिप लामिछाने (७)
ट्वान्टी२० अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम ३-म्याचको श्रृङ्खला नेपाल २–१ ले विजयी
सर्वाधिक रन साइमन अन्वार (१०३) सन्दीप जोरा (८२)
सर्वाधिक विकेट मोहम्मद नाभीइद् (५) सुल्टान अहमद (५) अविनाश बोहरा (६)
प्लेयर अफ द सिरिज अविनाश बोहरा (नेपाल)

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal-UAE Bilateral Series from January 25", Cricketing Nepal, अन्तिम पहुँच २६ डिसेम्बर २०१८ 
  2. "Mohammed Naveed to lead UAE in limited-overs series against Nepal in Dubai", The National, अन्तिम पहुँच १० जनवरी २०१९