संयुक्त अरब इमिरेट्सको झण्डा
संयुक्त अरब इमिरेट्सको राष्ट्रिय झण्डा ( अरबी: علم دولة الإمارات العربية المتحدة मा प्यान-अरब रङ रातो, हरियो, सेतो र कालो छ। यसको डिजाइन १९७१ मा अब्दुल्ला मोहम्मद अल मैनाहले गरेका थिए, जो त्यतिबेला १९ वर्षाका थिए र २ डिसेम्बर १९१७ मा यसलाई स्वीकार गरियो । [१] [२] झण्डाको चार रङको मुख्य विषय अरब राष्ट्रहरूको एकता हो। २००८ मा, प्रतीक मा एक सानो परिवर्तन थियो।
सबै सात इमिरेट्सले संघीय झण्डालाई अमिरातको झण्डाको रूपमा प्रयोग गर्छन् ।
रंगहरू
सम्पादन गर्नुहोस्निर्माण
सम्पादन गर्नुहोस्रङ | कपडा रंग |
---|---|
हरियो | फातिमी राजवंश वा रशिदुन खलीफा, समृद्धि, [३] आशा, आनन्द, प्रेम, र आशावाद [४] |
सेतो | उमय्याद वंश, [३] स्वच्छता, इमानदारी, शान्ति र शुद्धता [४] |
कालो | अब्बासिद राजवंश, [३] एकता, मानसिक शक्ति, शत्रुहरूको पराजय [४] |
रातो | हाशमाइट वंश, [३] साहस, बहादुरी, रगत, कठोरता, बल, र एकता। [४] [५] |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Teen who designed UAE's national flag was 'in a flutter'", thenational.ae (en-USमा), नोभेम्बर २०११, अन्तिम पहुँच २०११-११-०१।
- ↑ "History of the United Arab Emirates Flag", flagdom.com, अन्तिम पहुँच २०१९-०२-१९।
- ↑ ३.० ३.१ ३.२ ३.३ "Flag of UAE–Colors, History, Meaning", Edarabia।
- ↑ ४.० ४.१ ४.२ ४.३ Zaki, Yousra (२०१९-११-०३), "What do the colours of the UAE flag mean?", Gulf News, अन्तिम पहुँच २०१९-११-०३।
- ↑ "Flags of the UAE: what do the colours mean?", The National (अङ्ग्रेजीमा), २०२१-११-०३, अन्तिम पहुँच २०२२-०४-०१।