संयुक्त अरब इमिरेट्सका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा संयुक्त अरब इमिरेट्सका १ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in United Arab Emirates map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको संयुक्त अरब इमिरेट्सका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
एल एनका सांस्कृतिक क्षेत्रहरू (हफित, हिली, बिदा बिन्त सौद र ओसेस क्षेत्रहरू) अबु धाबी, संयुक्त अरब इमिरेट्स
२४°१२′उ॰ ५५°४४′पू॰ / २४.२००°N ५५.७३३°E / 24.200; 55.733 (Jebel Hafeet)
सांस्कृतिक:
(iii), (iv), (v)
२०११ [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World Heritage Properties in United Arab Emirates", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Cultural Sites of Al Ain (Hafit, Hili, Bidaa Bint Saud and Oases Areas)", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in United Arab Emirates