संगीना वैद्य (जन्म डिसेम्बर २९, १९७४) नेपाली पूर्व तेक्वान्दो खेलाडी हुन् । उनी महिला फ्लाईवेट श्रेणीमा प्रतिस्पर्धा गर्ने गर्थिन ।[] तेक्वान्दाकी पूर्व राष्ट्रिय खेलाडी संगीना वैद्य तेक्वान्दोको सहायक मुख्य प्रशिक्षमा नियुक्त भएकी छिन् । र अब उनी यसरी नै काम गर्ने छिन् ।

संगीना वैद्य
व्यक्तिगत जानकारी
पुरा नामसंगीना वैद्य
राष्ट्रियता नेपाल
जन्म (1974-12-29) २९ डिसेम्बर १९७४ (उमेर ४९)
काठमाडौँ, नेपाल
उचाइ१.६१ मी (५ फिट   इन्च)
तौल४८ किग्रा (१०६ पाउन्ड)
खेल
खेलतेक्वान्दो
प्रतिस्पर्धा(हरू)४९ किग्रा
क्लबसेन्ट्रल दोजंग
प्रशिक्षितनस्तु बहादुर बिसुराल
पदक कीर्तिमान
महिला तेक्वान्दो
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान २००० हंगकंग ४७ किग्रा


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Sangina Baidya", ओलम्पिकमा, खेलकुद सन्दर्भ, अन्तिम पहुँच १४ जनवरी २०१५