संख्या र क्रम

  • वर्णमात्रा हरूको गणनालाई संख्या भनिन्छ।
  • लघु-गुरूको स्थान निर्धारणलाई क्रम भनिन्छ।

वर्णिक छन्दको सबै चरणहरूमा वर्णहरूको संख्या र लघु-गुरूको क्रम समान हुन्छन।

मात्रिक छन्दको सबै चरणहरूमा मात्राहरूको संख्या समान हुन्छ तर लघु-गुरूको क्रम समान हुँदैन।