कुनै वर्ण या ध्वनिको उच्चारण समयलाई मात्रा भनिन्छ।

ह्रस्व वर्णको उच्चारणमा लाग्ने समयलाई मात्रा। दीर्घ वर्णको उच्चारणमा लाग्ने समयलाई मात्रा।

मात्रा २ प्रकारको हुन्छ।

  1. ह्रस्व मात्रा - अ, इ, उ, ऋ। (१ मात्रा)
  2. दीर्घ मात्रा - आ, ई, ऊ, ए, ऐ, ओ, औ। (२ मात्रा)
  • ह्रस्व स्वर जस्तै ‘अ’ लाई १ मात्रा र दीर्घ स्वरलाई २ मात्रा मानीन्छ। यदि ह्रस्व स्वरको पछाडी संयुक्त वर्ण, अनुस्वार वा विसर्ग आयो भने ह्रस्व स्वरलाई २ मात्रा मानीन्छ। []
  • पाद(पाउ)को अन्तिम ह्रस्व स्वरलाई आवश्यकता अनुसार गुरू मानिन्छ।
  • ह्रस्व मात्राको चिह्न '।' हुन्छ
  • दीर्घ मात्राको चिह्न "=" हुन्छ।
  • स्वर नभएको व्यंजनहरूलाई छुट्टै मात्रा गनीन्दैन।

उदाहरण

सत्याग्रह
= =।। ६ हुन्छ
  1. http://sites.google.com/site/gogiasuneel/chan-da वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२४ मिति