श्रीलङ्काली आर्थिक सङ्कट (२०१९-हालसम्म)
२०१४ देखि श्रीलङ्कामा वैदेशिक ऋणमा ठुलो वृद्धि देखिएको छ। २०१९ मा यसको स्तर देशको जिडिपीको ४२.९% पुग्यो।[१] कोभिड -१९ महामारीको कारणले भएको वैश्विक आर्थिक शिथिलताबाट देशको वैदेशिक कर्जा देशको जोडिपीको १०१% पुग्यो र अर्थतन्त्र ध्वस्त भयो।
श्रीलङ्काको आर्थिक सङ्कट | |
---|---|
मिति | २०१९— ongoing (५ वर्ष र १ दिन) |
स्थान | श्रीलङ्का |
कारण |
|
Status | जारी |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्२०२१ मा, श्रीलङ्काली सरकारले ७३ वर्ष यताकै खराब आर्थिक सङ्कटको घोषणा गरेको थियो।[२]
प्रभाव
सम्पादन गर्नुहोस्बिजुली तथा इन्धन अभाव
सम्पादन गर्नुहोस्शिक्षा
सम्पादन गर्नुहोस्स्वास्थ
सम्पादन गर्नुहोस्पर्यटन
सम्पादन गर्नुहोस्२०२२ मार्चमा, संयुक्त अधिराज्य र क्यानाडाले आफ्ना नागरिकहरूलाई श्रीलङ्काको वर्तमान आर्थिक अवस्थाबाट सजग रहन सचेतना जारी गरेको थियोI।[३]
प्रतिक्रिया
सम्पादन गर्नुहोस्विरोध प्रदर्शन
सम्पादन गर्नुहोस्विदेशी सहयोग
सम्पादन गर्नुहोस्२०२२ जनवरीमा, भारतले भारतले बाह्य ऋण भुक्तानी र व्यापारका लागि श्रीलङ्कामा अमेरिकी डलरको अभावका कारण उत्पन्न गम्भीर आर्थिक अवरोधहरू हटाउन कुल २.४१५ बिलियन अमेरिकी डलर दिने वाचा गरेको छ।[४] सार्क मुद्रा विनिमय व्यवस्था अन्तर्गत, भारतले $४०० मिलियन विस्तार गर्यो र लगभग $ ५०० मिलियनको एसियाली क्लियरिङ युनियन सम्झौता पनि स्थगित गर्यो।[५] साथै, भारतले पेट्रोलियम पदार्थ खरिदका लागि ५० करोड डलरको नयाँ लाइन अफ क्रेडिट दिएको छ।.[६]
२०२२ मार्च १७ मा, भारतले श्रीलङ्कालाई खाद्यान्न र औषधि जस्ता अत्यावश्यक सामग्री खरिद गर्न १ अर्ब अमेरिकी डलर क्रेडिट लाइन लाइफ लाइनको रुपमा प्रदान गर्यो।[७][८] The credit line was activated after India and Sri Lanka formally entered into a credit agreement during finance minister Basil Rajapakse's visit to New Delhi.[९]
On 2 April 2022, it was reported that Indian traders have started loading 40,000 tonnes of rice for prompt shipment to Sri Lanka.[१०][११]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Sri Lanka's foreign debt crisis forecast for 2021", Feb २७, २०२१।
- ↑ "Sri Lanka declares worst economic downturn in 73 years", France 24 (अङ्ग्रेजीमा), २०२१-०४-३०, अन्तिम पहुँच २०२१-०६-२७।
- ↑ "Sri Lanka’s forex crisis hits tourism industry, Canada, UK warns travellers", Hindustan Times News, मार्च १४, २०२२, अन्तिम पहुँच मार्च २७, २०२२।
- ↑ "India to help Sri Lanka with USD 2.4 billion to overcome financial crisis: Report", ANI News (अङ्ग्रेजीमा), २० जनवरी २०२२।
- ↑ "India delivers 40,000 metric tonnes of fuel to Sri Lanka to help ease energy crisis", The Economic Times, अन्तिम पहुँच २०२२-०३-०९।
- ↑ "Sri Lanka’s central bank denies risk of default", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-०९।
- ↑ "Sri Lanka secures $1bn credit line from India as IMF signals help", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-२०।
- ↑ "Sri Lanka : Finance Minister says will import essential items from Indian loan soon", www.colombopage.com, अन्तिम पहुँच २०२२-०३-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-१९ मिति
- ↑ "India extends $1-billion line of credit to Sri Lanka", The Indian Express (अङ्ग्रेजीमा), २०२२-०३-१८, अन्तिम पहुँच २०२२-०३-२०।
- ↑ "Sri Lanka Crisis: India sends 40,000 tonnes of rice for prompt shipment ahead of key festival", Deccan Herald, २ अप्रिल २०२२, अन्तिम पहुँच २ अप्रिल २०२२।
- ↑ "India starts supplying rice to Sri Lanka in first major food aid", Aljazeera, २ अप्रिल २०२२, अन्तिम पहुँच २ अप्रिल २०२२।