श्रीलक्ष्मीनारायण मन्दिर, बिराटनगर ४


श्रीलक्ष्मीनारायण मन्दिर बिराटनगर महानगरपालिका अन्तर्गत कञ्चनबारीमा पर्दछ । यो भागवान लक्ष्मीनारायणको मन्दिर हो । यसको स्थापना बिक्रम संबत २०४३ सालमा चिन्न जीयर स्वामीको प्रमुख आतिथ्यमा भएको थियो । सुरूवात अवस्थामा आर्थिक संकटका कारण जीर्ण भएको यो मन्दिरलाई पुनः सम्पूर्ण ध्वस्त गरी दक्षिण भारतीय शैलीमा यसको निर्माण सम्पन्न भएको हो।

प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


स्रोत सामग्री सम्पादन गर्नुहोस्