श्रीमती पत्नी वा विवाहित महिलालाई भनिन्छ।

मूल सम्पादन गर्नुहोस्

"श्री"को अर्थ लक्ष्मी र "मती"को अर्थ सरस्वती हो। लक्ष्मी र सरस्वती दुवै रहेको शब्दलाई "श्रीमति" भनिन्छ, त्यसैले "श्रीमती"को अर्थ सरस्वतीको रूपमा व्यक्तिसँग विराजमान हुने लक्ष्मी हो।

अन्य अर्थ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्