शून्य मुटुको धड्कनभित्र

कवितासङ्ग्रह

शून्य मुटुको धड्कनभित्र (अङ्ग्रेजी: Shoonya Mutuko Dhadkanbhitra) सुमन पोखरेलद्वारा लिखित कविताहरूको पहिलो कवितासङ्ग्रह हो ।[१][२][३] [४]

शून्य मुटुको धड्कनभित्र
लेखकसुमन पोखरेल
आवरण कलाकारउत्तम नेपाली
देशनेपाल
भाषानेपाली
प्रकारकविता
प्रकाशकवाणी प्रकाशन
प्रकाशित मिति
२०५६
Published in English
1999
पृष्ठ१२०
OCLC43992745

कविता सम्पादन गर्नुहोस्

भोकाएको मन
मनपर्‍यो
केवल मनपर्‍यो ।
केके मनपर्‍यो
कहाँकहाँ मनपर्‍यो
बस् मनपर्‍यो ।
अहो !
यो के मनपर्‍यो
उफ् !
कस्तो लाचार यो मनपराइ
कस्तो विवश यो मनपराइ ।
मनपर्‍यो
बस् मनपर्‍यो !

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. https://lccn.loc.gov/99951779
  2. https://www.goodreads.com/book/show/18161082-shoonya-mutuku-dhadkanbhitra
  3. पोखरेल, सुमन, "सुमन पोखरेल : शून्य मुटुको धड्कनभित्र", मदन पुरस्कार पुस्तकालय, अन्तिम पहुँच २०१८-०७-१२ 
  4. "Shoonya Mutuko Dhadkanbhitra - Wikidata"