शीना शाहाबादी (जन्म (1986-04-10) अप्रिल १०, १९८६ (उमेर ३७)) भारतमा कार्यरत हिन्दी चलचित्र अभिनेत्री हुन्। उनको प्रथम चलचित्र तेरी संग हो।[१]

शीना शाहाबादी
जन्म (1986-04-10) अप्रिल १०, १९८६ (उमेर ३७)
पेशाअभिनेत्री
कार्यकाल२००९-हाल सम्म

पूर्व जीवन र शिक्षा सम्पादन गर्नुहोस्

शीना शाहाबादीको जन्म १९८६म भएको थियो। उनी अभिनेत्री साधना सिंहकी छोरी हुन्। उनको आमालाई चलचित्र नदिया के पार (१९८२)को लागि जनिने गर्छ।[२] उनको अभिरूचि चलचित्रहरूमा येही कारणले जाग्यो किनकि उनकी आमा चलचित्रमा काम गर्ने गर्थिन्।

विवाह र परिवार सम्पादन गर्नुहोस्

शाहाबादीको विवाह वैभव मोहितेसँग भयो। अब उनीहरूको तलाक (छोड पत्र) भइसकेको छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्