शिशिर खनाल एक नेपाली राजनीतिज्ञराष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन्। उनी २०२२ मा काठमाडौँ ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२] प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो । सो कारण कार्यभार सम्हालेको १९ दिनमै शिशिर खनाल पदमुक्त भएका छन् ।[३]

शिशिर खनाल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
कार्यकाल
३ माघ २०७९ – २२ माघ २०७९ [१]
व्यक्तिगत विवरण
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्